५ दिन देखि भोकै बसेको परिवारलाई राहत लिएर जादा चल्यो रुवाबासी,गायिका बिमा कुमारी दुरा भाबुक भईन

केहि समय देखि कोरोनाले नेपालमा निकै असर पारेको छ यसको कारण अहिले नेपालमा दुखमा परेकाहरु धेरै देखिन्छन।हुनत यो बेला हामी सबै समस्यामै छौ तर हामी भन्दा धेरै समस्यामा त उहाहरु हुनुहुन्छ जो चाहेर पनि बाहिर निस्कन सक्नु हुन्न जसको अबस्था निकै नाजुक छ।

उहाहरुको लागि केहि गरौ भनेर अमेरिकामा रहनु हुने कमल थापा ज्युको तर्फबाट आएको सहयोग सहित बरिष्ठ लोक गायिका बिमा कुमारी दुरा सर्जक तथा संचारकर्मी ज्ञानेन्द्र साही जी संगै पुगेर सकेको सहयोग गरेका छौ ।यो अभियान निरन्तर रहने जानकारी गराउदै हेरौ यो बिशेष भिडियो :