कोरोना भगाउन ७० बर्से बुढीआमा भोकभोकै तातो घाम खोलाको बगरमा दिनभर व्रत, भन्छिन “सपनामा भगवानले यस्तोसम्म सिकाए” हेर्नुहोस भिडियो (भिडियो सहित)

सम्पुर्ण बिस्वमै माहामारिको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसले अहिले सन्सार नै हल्लाएको अवस्था रहेको छ । धेरै संख्यामा मानिसहरुले यस कोरोना भाइरसका कारण सन्सार छाडिसकेका र धेरै यससंग लडिरहेका छन । भने धेरैलाई ठिक पनि भइसकेको छ । विभिन्न देशका प्रमुखले आफ्ना देशका जनतालाई विभिन्न तरिकाले सचेत गरिरहेका छन । छिमेकी मुलुक भारतमा केही समय अगाडी देशैभर दियो बालेर कोरोना भाइरस भगाउने कार्यक्रम गरिएको थियो । आज नेपालमा पनि भगवान प्रति आस्था राखेर पुजाआजा गरिएको छ ।

आज झापा जिल्ला बार्हदशी गाउँपालिकाका केही महिलाहरूले दिनभर तातो घाममा खोलाको तातो बालुवामा निराहार व्रत बसेर कोरोना भाइरस भगाउन अचम्मै गरेका छन । सपनामा भगवान आएर सात जना भगवती मध्येमा पाँच भगवतीको पुजा आजा गरिदै आएको र दुई भगवतीलाई मानिसहरुले वास्ता नगरेको भनेपछी अहिले पुरै गाउँ नै कोरोना भगाउन निराहार व्रत बसिरहेका बताउछन । पछिल्लो समय नेपालमा पनि यसको संक्रमण बडिरहेको छ । दिननुदिन सन्क्रमित बढेसंगै लकडाउन अझै दरिलो रुपमा ब्यबस्थापन गरिदै छ ।नेपाल सरकारले पनि कोरोनाले पार्ने असर बारे गाउँ गाउँमा सचेतना कार्यक्रम गरिरहेको छ । नेपाली जनताका लागि सरकारले विभिन्न कार्यक्रम साथै राहत बितरण पनि गरिरहेको छ ।

विभिन्न देशहरूले पुर्ण रुपमा लकडाउन अर्थात घरबाट बाहिर ननिस्किनु भनेर घोषणा समेत गरिरहेको अवस्था छ । अहिले त्यस्तै माहामारी आएर पुरै बिश्व नै त्रसित भएको छ । नेपालमा पनि केही दिन अगाडिदेखि नै पुर्ण रुपमा लकडाउन गरिएको छ । धेरैलाई परिक्षणमा राखिएको छ । धेरैले आफ्नो आफ्नो तरिकाले प्राथना गरिरहेका छन । धेरैजना आफू बसेकै ठाउँमा कतै बाहिर ननिस्की बसीरहेका छन । सन्सारमै कोरोनाको संक्रमण बढेसङै झापा जिल्ला बार्हदशी ५ का महिलाहरुले तातो घाममा यतिसम्मको कष्टकर व्रत बसेका छन । सपनामा भगवान आएर यस्तोसम्म भनेको भन्दै महिलाहरु भोकै व्रत बसेको बताएका छन । उनीहरुले तातो घाममा पुजा आराधना गर्दै यस्तोसम्म सुनाए अत्तालिदै बुढी आमाले सपनाको कुरा यसरी थपिन तलको भिडियो हेर्नुहोला छक्क पर्नुहुनेछ