दुनियाँनै लकडाउन बसेको बेला, म तिमिलाई नै भेटन आउ कसरी

‘कसैले सेतो कात्रो ओडेको बेला ! कसैले सेतो कात्रो ओडेको बेला
म नयाँ लुगाँ लाउँ कसरी ?
विश्वनै शेकमा डुबेको बेला, विश्वनै शेकमा डुबेको बेला
म शुभकामनाको गीत गाउँ कसरी ?
कसैले सेतो कात्रो ओडेको बेला १
म नयाँ लुगाँ लाउँ कसरी ?

तिमि रात दिन भेट्ने मात्र कुरा गरछौँ ,
दुनियाँनै लकडाउन बसेको बेला, दुनियाँनै लकडाउन बसेको बेला,
म तिमिलाई नै भेटन आउ कसरी
विश्वनै शेकमा डुबेको बेला, विश्वनै शेकमा डुबेको बेला
म शुभकामनाको गीत गाउँ कसरी ?

अप्सारा बानिया,
फेदिखोला १-स्याङजा