सेतिको भिरमा बेवारीसे सब ! को होलान यी मानिस यस्तो अबस्थामा भेटीए

पोखरा महानगर पालिका वडा न १ स्थीत सेती नदीको किनारमा एउटा वेवारीसे सब फेला परेको छ स्थानिय हरु घास काट्न जादै गर्दा सेतिको किनारमा एक नाम नखुलेका र सरीर चिनीने अबस्थामा नरहेको सब देखेपछि कास्की जिल्ला प्रहरीलाई खबर गरेका थिए , हेर्दा कम्मर मुनिको भाग केही रहेको र टाउको अनुहारको मासु सबै झरीसकेको उक्त सब कस्को हो भन्ने एकीन भने भएको छैन|

को हुन ति व्याक्ति हरायो भन्दै संपर्कमा नआएकोे कास्की जिल्ला प्रहरी प्रबक्ता राजकुमार खत्रिले जानकारी दीए शब छोरा मान्छेको हो भिर मुनी रहेको सब कसैले हात्या गरेर फालेको होकि आत्महत्याहो भन्ने बारे अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ कस्तो अबस्थामा थियो त लास यो भिडीयोमा हेर्नुहोस।