सुमुधुर स्वरकी धनी गायिका कल्पना श्रीपालको नयाँ गित “मैले माया गर्दिन होला त्” अहिले भाइरल हुदै (हेर्नुहोस भिडियो)

चर्चित लोकदोहोरी गायिका मिठो स्वरकी धनी कल्पना श्रीपालको नयाँ गित “मैले माया गर्दिन होला त्” सार्वजनिक भएको छ । श्रीपालको अफिसियल युटुब चेन्नल मार्फत गित सार्बजनिक भय लगतै करिब १ महिना भित्रै ६ लाख ४० हजार भन्दा बढीले हेरी सक्नु भएको छ ।

त्यस्तै लोक संगीत सांगीतिक क्षेत्रमा अत्यन्तै चर्चा कमाउन सफल गायक कुलेंद्र विश्वकर्मा र अर्घाखाँची जिल्लाकी चर्चित गायिका कल्पना श्रीपालको सुमधुर आवाज रहेको छ भने शिव हमालको शब्द रहेको यस गीतम संगीत संयोजन आशिष अविरलको रहेको छ।

छयांकन/ड्रोनमा राजेश घिमरे, सम्पादनमा बिष्णु शर्मा,र कोरियोग्राफर प्रकाश भट्टको रहेको छ । दृश्य निर्माण भने साइ भिजन प्रा.लिले गरेको छ। उत्क गित “मैले माया गर्दिन होला त् “गीतमा चर्चित मोडल अन्जली अधिकारि र गायक कुलेंद्र विश्वकर्माको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो