कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी ।

इलाम ,
प्रदेश न १को पर्यटकिय स्थल इलामको श्री अन्तुमा पर्यटकको चहल पहल कोरोना भाइरसको त्रास बढे सगै पर्यटकको आगमनमा भारी मात्रामा कटौती भएको अन्तु पर्यटन ब्यावसायी संघ इलामका सचिव रुद्र घिमिरेले बताउनुभयो । प्राकृतिक सौन्दयताले भरिपुर्ण स्थलको रुपमा रहेको इलामको पर्यटन ब्यावसाय नै धरासायी बनेको उहाँले बताउनुभयो ।

इलामको सुर्योदयको सौन्दयताको साथै विभिन्न सामाजिक एवम सास्कृतिक सस्कृति झल्कने किसिमको सुन्दरताको अवलोकन गर्ने आउने पर्यटक हाल आन्तरिक मात्र बढी जसो भएको उहाँले बताउनुभयो । प्रदेश न १ को मुख्य पर्यटकिय स्थलको रुपमा रहन सफल भएको श्री अन्तुमा सञ्चालीत होटल ब्यावसाय तथा अन्य पर्यटक ब्यावसाय प्रत्यक्ष रुपमा प्रभावित भएको उहाले बताउनुभयो । उहाँ सगँ सहकर्मी साथी रविन श्रीले गर्नुभएको अन्तरगं कुराकानी ।