२ एम्बुलेन्स चालक पक्राउ यस्तो देखीयो अस्पताल अनुगमनमा

जिल्ला प्रसासन कार्यलय पोखराले पोखरामा रहेका विभीन्न अस्पतालहरुमा अनुगमनलाई तिब्रता दिएको छ पोखरामा रहेका सबै सरकारी तथा प्राइभेट अस्पतालले कोरोना भाइरस लकडाउनको बेलामा हस्पीटलले के कस्तो तयारी गरेको छ र अन्य रोगको विरामी लाई नहेरेको नागरीकको गुनासो आएपछि हीजो देखी कडाइका साथ अनुगमन थालेको हो कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी को नेतृत्वमा कास्की प्रहरी प्रमुख दानबहादुर कार्की जिल्ला जनस्वास्थ कार्यलय लगाएतको सयुक्त टोलिले यतिबेला पोखराका सबै एम्बुलेन्स सेवा र हस्पीटलको सेवाप्रबाह र सरकारले तोकेको नियम मा हस्पीटलहरु छन कि छैनन भनि अनुगमन गरेको छ पोखराबाट विभीन्न हस्पीटलबाट २ जना एम्बुलेन्स चालकलाई नियन्त्रणमा पनि लीएको कास्की जिल्लाका एसपि दानबहादुर कार्कीले जानकारी दीए के देखीयो त अनुगमनमा हामीले भिडीयो सामग्री तयार पारेका छौ यो भिडीयो पुरा हेर्नुहोला।