कोरोनाको संक्रमण बढेसंगै डाक्टरले दिए यस्तो सन्देश, सबै नेपालीलाई नडराउन अनुरोध, सबैले यसो गर्नुहोस कोरोनाले छुदैन (हेर्नुहोस भिडियो)

देश बिदेश तथा सम्पुर्ण बिस्वमै माहामारिको रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसले अहिले सन्सार नै हल्लाएको अवस्था रहेको छ । धेरै संख्यामा मानिसहरुले यस कोरोना भाइरसका कारण सन्सार छाडिसकेका र धेरै यससंग लडिरहेका छन । भने धेरैलाई ठिक पनि भएको छ । विभिन्न देशका प्रमुखले आफ्ना देशका जनतालाई विभिन्न तरिकाले सचेत गरिरहेका छन । पछिल्लो समय नेपालमा पनि यसको संक्रमण बडिरहेको छ । दिननुदिन सन्क्रमित बढेसंगै लकडाउन अझै दरिलो रुपमा ब्यबस्थापन गरिदै छ ।नेपाल सरकारले पनि कोरोनाले पार्ने असर बारे गाउँ गाउँमा सचेतना कार्यक्रम गरिरहेको छ । नेपाली जनताका लागि सरकारले विभिन्न कार्यक्रम साथै राहत बितरण पनि गरिरहेको छ ।

विभिन्न देशहरूले पुर्ण रुपमा लकडाउन अर्थात घरबाट बाहिर ननिस्किनु भनेर घोषणा समेत गरिरहेको अवस्था छ । अहिले त्यस्तै माहामारी आएर पुरै बिश्व नै त्रसित भएको छ । नेपालमा पनि केही दिन अगाडिदेखि नै पुर्ण रुपमा लकडाउन गरिएको छ । धेरैलाई परिक्षणमा राखिएको छ । यसैक्रममा धेरै गाउँबाट सहरमा बस्दै आएका युवाहरू पनि गाउँ अनि आफन्तसंगै पुगेका छन । र धेरैजना आफू बसेकै ठाउँमा कतै बाहिर ननिस्की बसीरहेका छन । सन्सारमै कोरोनाको संक्रमण बढेसङै झापा जिल्ला बार्हदशी 6 का डा. हेमन्त लामिछाने मिडियामा आएका छन । उनले कोरोनाको बारेमा सम्पूर्ण जानकारी,रोगका लक्ष्यण सहित यसबाट बच्ने उपाय साथै यो रोग लागेपछी के हुन्छ कसरी निको भइन्छ भन्ने सम्मका सम्पुर्ण जानकारी दिएका छन तलको भिडियोमा हेर्नुहोला र यो जानकारी मुलक संदेश सबै नेपालीमाझ पुर्याउन शियर गर्नुहोला ता कि सबैले सचेत हुने र बच्ने उपाय सिक्नुहुनेछ र नेपालमा यो रोग नफैलिन सहयोग हुनेछ ।