हत्केलामा रेखा कस्तो छ, यस्तो हुनेछ तपाईंको भाग्य : ज्योतिषः केशव गौतम

ज्योतिषः केशव गौतम,

मङ्गलं परमानन्दो मङ्गलं परमेश्वरः । मङ्गलं श्रीपद्मनाभो मङ्गलं पद्मलोचन: ।।
न्यायका देवता शनि देवको महा दशा जसलाई लाग्दछ, उसले नाम सुनेर पनि निरास हुन्छन । तर शनि देव सधै नराम्रो गर्नुहुँदैन । शनि देव जसको राम्रो हुन्छ, भविष्यमा उ देशको सबैभन्दा महत्वपूर्ण मान्छे बन्न सक्छ ।

हस्त रेखा शास्त्रका अनुसार जसको हत्केलामा शनि र शनिका साथै अन्य ग्रहको दशा हुन्छ, उसै अनुरुप हाम्रो जीवन अघि बढ्छ । केही व्यक्तिको स्वभाव देखि यसको करिअरसम्म पनि यो रेखा हेरेर पत्ता लगाउन सकिन्छ ।

यसै क्रममा यहाँ ज्योतिष केशव गौतमद्वारा हत्केलामा कस्ता रेखा हुनेको कस्तो भाग्य हुन्छ, भन्ने विषयमा सदाको जस्तै यसपटक पनि जानकारीमूलक सामग्री लिएर आएका छौँ आशा छ पक्कै पनि मन पर्ने नै छ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्