गायक सन्तोष विसीको आवाजमा ”भरोसा ” भिडियो सहित ।

काठमान्डौँ ,
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष विसीको आवाजमा रहेको ”भरोसा ” गीतको भिडियो सार्वजनिक भएको छ । सुमित्रा आश्रुधाराको शब्द तथा राजु विरहीको संगीत गीतमा रहेको छ ।

माया र समपर्णलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई भुल्न नसक्ने कुरा गीतमा गायकले गरेका छन । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ”भरोसा ” गीतको भिडियोमा राजु विरही र साया भण्डारीको अभिनय भिडियोमा रहेको छ ।
”भरोसा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।