सन्तानलाई सुखि र खुसि राख्न यसो गर्नुहोस्

ज्योतिषः केशव गौतम,

के तपाई आफ्नो सन्तान स्वस्थ र भाग्यमानी होस भन्ने चाहनुहुन्छ ? त्यसो हो भने यी कुरामा ध्यान दिनुहोस् हैं । यस भन्दा पहिला यो मन्त्र जप गर्नुहोस्ः समुद्रतीरे ये सर्पाये सर्पाः जंलवासिनस । नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा ।।१०।।

सबैलाई थाहा छ, हरेक आमाको चाहना हुन्छ, आफ्नो सन्तान स्वस्थ र भाग्यमानी बनोस्। उसको जीवनमा कुनै पनि दुख पीडा नआउन । ज्योतिषाचार्य प्रफुल्ल भट्टले गर्भवती महिलाले आफ्नो सन्तानका स्वास्थ र भाग्यमानी बनाउन १ खास मन्त्रका बारेमा उल्लेख गरेका छन् ।

त्यसो त, उनका अनुसार प्रत्येक विहान गर्भवती महिलाले उक्त मन्त्र जप्दा पेटको सन्तानमा सकारात्मक असर पर्ने र शिशु स्वस्थ र सुन्दर रहने उल्लेख गरेका छन र भर्गवती महिलाले जुन बेला पनि उक्त मन्त्र जप सुरु गर्न सक्ने छन् ।

पुरा जानकारी भिडियोबाट लिनुहोस्