आफू कोरोनाबाट ब,च्न सफल भएर घर फर्केकोमा खुशी व्यक्त गर्दै भगवतीले दिईन यस्तो सुझाव (भिडियो सहित)

काठमाडौ । बेलायतमा रहेकी भगवती रानाभाट कोरोनाभाइरस सं,क्रमित रहदा आफ्नो पिडा फेसबुक मार्फत पोखेकी थिईन । अहिले उपचार सकाएर घर फर्केकी भगवतीले नेपालीहरुलाई कोरोनाभा,इरसबाट बच्न केहि सुझाव दिएकी छिन् ।

आफू यस महामा,रीबाट ब,च्न सफल भएर घर फर्केकोमा खुशी व्यक्त गर्दै भगवतीले भनिन्, “सर्वप्रथम त यस महामा,रीबाट बा,च्न सफल भई तपाईंहरू समक्ष आफूलाई पाउंदा धेरै भाग्यशाली ठानेको छु । मेरा सम्पूर्ण शुभचिन्तकहरूको प्रार्थना र आशीर्वादले मलाई स,कारात्मक उर्जा मिली रहेको छ । म अहिले औषधी लिइरहेको छु र डाक्टरको सल्लाह अनुसार म अझै एक हप्ता सेल्फ आ,ईसोलेसनमा रहनु पर्दछ ।”

सेल्फ आईसोलेसनमा रहेकी भगवतीले नेपालमा भएको लकडाउन अवस्थाले कोरोनाभा,इरसको सं,क्रमण फैलनलाई रो,क्न सक्ने भएकाले नेपालीहरुलाई लकडाउनको बेला घरमा बसेर यस महामा,रीबाट छुट्कारा पाउन सरकारलाई सहयोग गर्न समेत आग्रह गरेकी छिन् ।