लकडाउन उल्लघंन गर्नेहरु प्रहरी चौकीमा नअटेपछी पोखरा रंगशालामा लाएर कारबाही,टन्टपुरे घाममा मज्जैले सेकायो(भिडियो सहित)

सरकारले घाेषणा गरेकाे लकडाउन उल्लङघन गर्नेलाई कास्की प्रहरीले पक्राउ गरि पाेखरा रङ्गशाला ल्यायर सम्झाई बुझाई गरेर घरमा पठाएको छ l

तर कास्की प्रहरीले सम्झाई बुझाई मात्र गरें लकडाउन उल्लङघन गर्नेलाई केहिबेर रंगशालाको भलिबल मैदानमा राम्रैसंग घाममा सेकाएर राख्यो र कोराना भाइरसबाट बिश्वले भोगेको दुघटनामा र किन घरमा बस्न अनिवार्य छ भन्ने बारेमा कास्कीक प्रहरी प्रमुख दान बहादुर कार्की लकडाउन उल्लङघन गर्नेहरुलाई केहिबेर क्लास पनि लिनुभएको थियो

हेर्नुहोस यसरी प्रहरी कार्यलयमै नअटेपछी पोखरा रंगशालामामा भेला गराउनु भएको थियो करीब २०० जना लकडाउन उल्लङघनगर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको थियो धेरै संख्यामा भएका कारण पनि संक्रमणको खतरा देखेर प्रहरीले रंगशालामा लाएको थियो
हेर्नुहोस स्थलगत रिपोर्ट