कोरोना लाई हराउने क्षेमता प्रत्येक नागरिक सगँ छ मात्र कमि हो जनचेतनाको : रमा वली

सामाजिक संजालमा बोलिरहदा अन्य मुलुकमा फैलिएको महामारी नेपालमा प्रवेश गर्न नदिन कसरी रोक्ने र जनमाझमा नैतिक जनचेतना जगाउने प्रतिबद्धता इन्टरनेटको सदुपयोग गरि आम नागरिकमा छिटो छरितो सबैको माझ पुग्ने माध्यम नै इन्टरनेट हो यही सन्दर्भमा रहेर नेपालमा कोरोना भाईरस नै प्रवेश गर्ने नदिन फैलिन नदिन एउटा मात्र उपाय छ त्यो हो अनावस्यक आफ्नो घर भन्दा बाहिर न हिड्नुहोस सरकारले पनि आम नागरिकलाई आफ्नो घरमा बस्न आदेश दिएको छ कोरोना भाईरस फैलिन नदिन आम नागरिकको ठुलो भुमिका छ देशबाशी नागरिकहरू आफ्नो घरभन्दा बाहिर निस्किने हो भने यसको मुल्य नेपाल र नेपाली नागरिकले नै चुकाउनु पर्छ AC वाला गाडि चढेर हिड्ने साँझ बिहान रेष्टुराँ मा खाना खाने नागरिकलाई घरमा बस्न घरको खाना खान कठिन हुन्छ होला तर केही कठिनाई एक छाक कम एक गिलास पानी कम नमिठो खाना खाएर भएपनि यो कोरोना भाईरस बाट् बच्न र बचाउँन प्रधानमन्त्री राष्टपति स्वास्थ्य मंत्रालय लगायतका निकाएहरूको भन्दा केही गुना बढी आम सर्वसाधारण नागरिकको भुमिका छ|

__ किनकी घरबाट एकजना सदस्य सरकारले दिएको आदेश नियम उल्लंघन गरि बाहिर निस्किन्छ र उ कोरोना संक्रमण हुन पुग्छ र घर फर्कन्छ परिवारका सदस्यमा त्यो संक्रमण फैलिन पुग्छ अब सोच्नुहोस् नेपालमा एक दिनमा कम्तिमा 50 घरका एकएक सदस्यहरू सरकारले लगाएको नियम लत्याएर नपत्याएर घरबाट बाहिर निस्किए 50 जनामा कम्तिमा 25 जना कोरोना संक्रमण भएर घर फर्किन्छन् उनिहरूको प्रत्यक घरमा पाँच जनाको परिवार रहेछन भनेपनि 25×5 =125 जना एकै पटक संक्रमण हुन पुग्छन सोच्नुहोस् कोरोना भाईरस कसरी फैलिन्छ हाम्रो देश र हामी नागरिकको जीवन बचाउन आफ्नै जिवन् कोरोनाको उच्च जोखिममा राखेर काम गर्ने ति स्वास्थ्यकर्मी नेपाल पुलिस ट्राफिक एम्बुलेन्स चलाउने चालक र सरकारले विभिन्न माध्यमबाट खटाएका सुरक्षाकर्मीहरु दिन रात कोरोनाको उच्च जोखिममा रहेर लागिरहेका छन भने के हामी आम सर्वसाधारण नागरिक कोरोना भाईरस नष्ट गर्ने आफ्नो मुलुक बचाउन आफ्नो घरमा बस्नै नसक्ने हो त पक्कै होइन् होला हामीले स्वास्थ्य कर्मीहरूको लागि घरबाट प्रथाना गर्नुपर्छ कोरोना संक्रमण फैलिएको मुलुकहरु लाई हेर्नुहोस् हालत कस्तो छ|

___सरकारले नेपाल लकडाउन गरेको सबैलाई अवगत नै छ यो सजिलो पक्कैपनि थिएन मुलुक र आम नागरिक बचाउन नेपाल लकडाउन गर्दा नेपालको आयस्रोत पाँच बर्ष पछाडि धकल्लिन्छ नै सरकारले दिएको आदेश उल्लंघन गरेर तपाई हामी घरबाट फुत्त फुत्त निस्केर हिड्दा नेपालको अर्थतन्त्र नै धरापमा पर्छ दश बर्ष पछाडि धकल्लिन पुग्छ आजको होईन् भोलीको सोचौं आम नागरिकले याद गर्नुहोस् यदि यसो भयोभने हामी अझै बेरोजगार शिक्षा स्वास्थ्य सेवा भनेको जस्तो पाउने छैनौ ईटाली अमेरिका जस्ता स्वास्थ्य उपचार उच्च रहेका मुलुकलाई हम्मेहम्मे परेको छ हाम्रो देशमा भनेको जस्तो स्वास्थ्य सेवा नै छैन त्यस कारण हरेक नागरिक आफ्नो घर भन्दा बाहिर नस्किनु होस सरकारले लगाएको नियम उल्लंघन नगरेर आफ्नो जिम्मेवारी ठानि असल नागरिकको दायित्व पूरा गरौं!!

____सहरका नागरिक भन्दा श्रमिक मुलुक र सहरबाट गाउँ फर्किने नागरिकको संङ्ख्या बढी छ गाउँ गएका नागरिकलाई कोरोना संक्रमण उच्च जोखिम छ त्यस कारणले स्वास्थ्यकर्मीहरु लाई गाउँ गाउँमा कोरोना चेकजाँच आदेश स्वास्थ्य मंत्री भानुभक्त ढकाल ज्यु अथवा सरकार पक्ष्यको महत्वपूर्ण भुमिका छ।
यतिबेला सरकारका हरेक निकाय र नियम हरेक नागरिकले पालना गर्नु पर्छ नागरिकको कर्तव्य पुरा गर्न सकियो भने कोरोना भाईरस मुक्त नेपाल पक्कै हुनेछ फेरी एकपटक विश्वले बिर गोर्खाली भनेर चिनेको याँद दिउँला कतिपए गाउँमा बस्ने नागरिकलाई कोरोना भाईरस भनेको के हो थाहाँ नै छैन् हरेक नागरिकको कानसम्म पुर्याउनु पर्छ कोरोना भाईरस के हो यसले कसरी आक्रमण गर्छ यसबाट सचेत रहन के गर्नुपर्छ यी यस्ता जनचेतना जगाउने प्रतिबद्धतामा तपाई पनि अब हाम्रो स्वास्थ्य नै धन हो सरकारले लगाएका नियम उल्लंघन नगरि हरेक नागरिकले पालना गरौं गाउँ गाउँ सम्म यस्ता सामाजिक जनचेतना सन्देश फैलाउ एकएक थोपा पानी जम्मा गर्ने सके नदि बन्छ असम्भव केही छैन कोरोना लाई हराउने क्षेमता प्रत्येक नागरिक सगँ छ मात्र कमि हो जनचेतनाको फैसाउनुहोस। #coronavirus COVID-19 I’m with you government????

रमा वली संग सामाजिक संजालमा जोडिन यो लिंकमा जानु होला