हिन्दु धर्ममा गाइको यति महत्व किन छ ?

ज्योतिषः केशव गौतम
इन्द्रलोकेषु ये सर्पाः तक्षका प्रमुखाद्य । नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा ।।४।।

हिन्दूहरूले आफ्नो आस्थाको प्रतीकका रूपमा गाईलाई भगवानसरह पुज्ने गर्छन । आखिर यो प्रचलन कहिलेदेखि शुरू भयो त ? पूजा गरेपनि धेरैले गाईलाई राम्रोसँग नबुझेका पनि हुनसक्छ । गाई नेपालको राष्ट्रिय जनावर पनि हो । तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ ।

हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ । आखिर किन हो त गाई यति पुज्य बनेको ? हामीले बुँदागत रुपमा केही विषय समेटेका छौं । पुरा जानकारी भिडियोबाट लिनुहोस्

नेपालको म्याग्दी सदरमुकाम बेनीबाट ८ किमी टाढा एउटा यस्तो प्राकृतिक उपचार केन्द्र अवस्थित छ जसको नाम सिंगा तातोपानी कुण्ड भनेर जानिन्छ। अजिब किसिमको बिरे नुनको गन्द आउने तातो पानी कसैले तयार पारिएको पक्कै पनि होइन तर यो चमत्कारी शक्ती जमिन भित्रबाट निस्कीएको हो । तातो पानीमा सल्फरको मात्रा पाइन्छ र यस पानीले रोगको किटानुलाई मार्दो रहेछ जसको तापक्रम ४८ डिग्री सेल्सिएस छ । यहा मानिसहरु देशका विभिन्न ठाउँबाट आफ्नो शरीरको रोग निको पार्न आउने गर्दछन । एउटै कुण्डमा डुब्दा पनि एक विरामीमा भएको रोग अर्कोलाई सर्दैन भन्ने जानकारी पनि तातोपानी व्यवस्थापकहरुले स्कटनेपालको बिशेष कुराकानीमा जानकारी गराउनु भयो ।