जेरि र कृष्ण कंडेललाइ पहिलोपटक संगै हुदा आयुसाले दोहोरीमै गरिन कडा प्रहार,आयुसाको टुक्काले जेरी ढलिन

इन्द्रेणी कार्यक्रममा सर्बाधिक रुचाईएकि बबिता बानिया जेरी र जेरिको श्रीमान शंकर मिलेर खोलेको दोहोरीमा आयुसा र इन्द्रेणी कार्यक्रमकै कृष्ण कंडेल टुक्का हान्न पुगेका छन।उनीहरु दोहोरीमा गीत गाउन पुग्दा कलाकारले पनि भब्य स्वागत गरे भने स्टेज बाहिर रहेका दर्शक त उफ्री उफ्री नाचे।

कंडेल र जेरिको दोहोरी संगै आयुसाले जेरीलाई हानेको टुक्का ले त झन् सबैलाई चकित नै बनायो भने आयुसाले कंडेललाइ आफ्नी जन्म दिन मनाइ रहेकी श्रीमती छाडेर जेरिको पछाडी लागेको भन्दै दोहोरीमाइ कडा प्रहार गरिन।एता उनीहरु बिचको दोहोरीले दर्शकमा उत्साह थपिदिएको छ।हेरौ यो भिडियो दोहोरी :