गल्ती भन्ने सब्द छ यसको मत्लब यो होईन कि माफी भन्ने सब्द नै छैन : आलोचना गर्नुभन्दा अघि पढ्नुहोस्

#आलोचना गर्नुभन्दा अघि पढ्नुहोस्।

गल्ती भन्ने सब्द छ यसको मत्लब यो होईन कि माफी भन्ने सब्द नै छैन आफुले गरेका गल्तीको माफी माग्दा सङ्घर्ष तिर धकेल्ने एउटा सकरात्मक कार्यको पाटो देखाउछ माफी माग्नु निकै महत्वपूर्ण छ गल्ती नगरे सम्म हामी हिँड्न जान्दैनौं समाज बनेको हेर्न कस्लाई मन छैन देश बनेको हेर्न कस्लाई मन छैन र आफ्नो जन्म भुमिमा पसिना भगाउन घरपरिवार आफन्त सगँ रमाउन मन हेरक नागरिकले चाहन्छन् देश लुटिँदै जाँदा यी चाहनाहरू कुठाराघात हुन पुगेका छन् यहाँ एउटाले अर्कोलाई घिराउने आफु नाम र दाम कमाउने तिर फोकस गरेको सजहै देख्न सुन्न पाईन्छ यो सोँच हेरक नागरिकले परिवतर्न गर्नुपर्छ र हामी नेपाली एउटै घरका परिवार हौं भन्ने सोँच आफ्नो स्वार्थ भन्दा माथि उठेर घरका हेरक सदस्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ।

नेपालको अर्थतन्त्र तल हुनुको कारण एउटै छ त्यो पनि भ्रष्टाचार हो भ्रष्टचारले देशमा परेका बजेट साना तिना परियोजनाले लगायत ठुला ठुला करोडौंका परियोजनामा आएको बजेट ठेकेदार सम्म नपुग्दै मंत्रीहरूले नै लुटेकान छन् तिनका अण्डरमा रहेका अण्डरेहरूको त कुरै नगरौ कमिशन बिना त निन्द्रा नै लाग्दैन आसेपासेलाई अनि देश ढुङढुङती गनाएको सबैलाई अवगत नै छ अब लुटेरै सकिसके पछि तपाई हामी बेरोजगार हुन पुग्छौँ हरियो पास्पोर्ट बोगेर विदेश पलायन हुनु भन्दा तपाई हाम्रा अरू कुनै बिकल्प नै छैन यो रहर नभएर बाध्यता हो यसरी बाध्य भएर घरपरिवार ति बुढा बा आमा श्रीमती श्रीमान कलिला दुधे छोरा छोरी छोडेर बर्षो बिदेशमा रगत कहिले सम्म बगाउनु पर्ने ?

अर्को तिर भ्रष्टाचार कै कारण देश गरिबिको चपेटामा चुर्लुम्मै डुब्दै गएको छ हजारौं छन आज कित हस्पिटलको बेड्मा कित हस्पिटलको बेड् सम्मपनि पुग्न सक्ने आर्थिक नभएर त्यही आफ्नो दिनौ जसो बाहिर भित्र गर्ने झुपडीमा बाँच्ने आशै आशले सिटामोल नभएर छट्पट्टीएका छन् स्वदेशमा र विदेशमा रहनुभएका नागरिकले नै आर्थिक श्रोत नभएका गरिब दुखी असाहय पीडितलाई आर्थिक सहयोग जुटाउइ नयाँ जिवन् दिएका प्रमाणहरु प्रशस्तै छन् यति मात्र कहाँ हो र सरकारका मण्डपेहरु लाई समेत नागरीकले पाल्नु परेको छ भने सरकार कस्का लागि के का लागि ?

हामी नेपाली तिन करोड छौं ताना तान हाना हान भना भन नगरि सोँच बद्लेर नजानेका काम नबुझेका कुराहरु सकरात्मक ढङ्गले एकआपसमा विश्लेषण गरि एउटै घरको परिवार ठानेर एकताबद्ध भएर अगाडि बढ्न सकिएन भने ठुलो बज्रपात पर्ने छ त्यो रातो पासपोर्ट गोजीमा हिंजो जस्तै हूनेछ हस्पिटल जान नपाई सिटामोल खान नपाई घरको दैलोमा छट्पट्टीनु पर्ने छ हाम्रो घर छिमेकीले बनाईदिने कदापी छैन् आफ्नो घर आफैले बनाउनुपर्छ यदि हामीले आफ्नो घर आफैले बनाउन सकियो भने त्यो घर मतबुज र अति बलियो बनाउँने छौ।। #जय_स्वाभिमान