अमृत सापकोटाको कान्छो भाई दोहोरी गाउँन झन् खप्पिस,पहिलोपटक भाउजुलाई दोहोरीमै हराइदिए, दाई भाउजुलाइ गाउ लादै(भिडियो)

अमृत सापकोटा मिडियामा आएर एकाएक चर्चा कमाएको झन्डै ७ महिना काट्दै गर्दा उनको कान्छो भाई भाउजु संगै मिडियामा देखिएका छन।गाउँमै आमा बुबा संग खेतीपाती गर्ने कृष्ण सापकोटा पनि अमृतको भन्दा सुमधुर स्वर भएका व्यक्ति रैछन।उनि खासै मिडियामा न देखिए पछि प्रतिभाको बारेमा त्यति परिवारलाई पनि थाह भएन अझ अमृतलाई त थाहै थिएन कि भाईले आफ्नो भन्दा मिठो गाउन सक्छ भनेर।

कृष्ण सापकोटाले आफ्नी भाउजु संग पनि दोहोरी खेलेका छन।खासै पढ्न नपाएका कृष्णले आफु खेति गर्न परेकै कारण पढ्न नपाएको गुनासो समेत पोखे।कृष्णले ८ सम्म मात्रै पढेका छन भने अमृत सापकोटाले पनि एस एल सी मात्रै पास गरेको रहेछन।दोहोरी गएर परिवारको गुजारा चलाएका अमृतले आफ्नो भाईलाई गायक बनाउलान या न बनाउलान?त्यसको लागि पुरा भिडियो हेर्नुहोस :