नहुमा घट्यो डरलाग्दो घटना ३ बर्षीय छोरीलाइ झुण्डाए बाबाले,आमा भागेर बाच्न सफल किन गरे यस्तो

दमौली, तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झु ण्डिएको अवस्थामा मृ त फेला परेका छन् । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृ त अवस्थामा फेला परेका हुन् ।

श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आ त्मह त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तनहु जिल्ला प्रहरी प्रवक्ता लिलराज ले जानकारी दिनुभयो ।

यति बेला उक्त ठाउका स्थानिय हरुले हामी संग कुराकानि गरेका छन किन खोजे त श्रीमति छोरी र आफु ३ जनै मर्ने योजना यस्तो छ स्थानियको भनाई भिडीयो हेर्नुहोला