अमृत सापकोटा र सुनिताले बिहे गरेको ५ बर्षपछि पहिलोपटक मुख खोले,अमृतले छोरो जन्माउ भन्दा अर्कै बिहे गर भनिन सुनिताले

लोकप्रिय गायक अमृत सापकोटा र सुनिता बागदासको बैबाहिक जीवनको ५ बर्ष पछि आफ्नो बिगतलाई मिडियामा ल्याएका छन।बैबाहिक जीवनको बारेमा सम्झिदै गरेका अमृतले आफ्नो बिबाह र आज सम्मको जीवनलाई निकै कठिन रुपमा लिएर अगाडी बढेको बताए भने सुनिताले पनि भाग्यले दुखबाट सुख तिर अगाडी बढाएको बताईन।

धादिङ्गमै बिबाह गरेर रेडियोमा काम गर्ने यी जोडीले आफ्नो बिबाहको त्यो पल लाइ सम्झेर आफै अचम्मित भए।अमृतलाई आफ्नै घरमा लगेर सुनिताले जीवनलाइ केहि हत सम्म उचाईमा लान सकेका छन।अमृत सापकोटाले कमला घिमिरेलाई मिडियामा ल्याए पछि अहिले अमृतको चर्चा झन् चुलिएको हो।हेरौ यो बिशेष कुराकानी :