पुरुषोत्तम गैरेको नाचम नाचम लाग्ने भिरमौरी सार्बजनिक ( भिडियो सहित )

लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेको लोक दोहोरी गित भिरमौरी सार्बजनिक भएको छ । बिमल पौडेलको शब्द रहेको गितमा पुरुषोत्तम गैरे र पदमा बस्यालको स्वर तथा गायक गैरेकै संगीत रहेको छ । बिष्णु भट्टराईले गितको म्युजिक भिडियोलाई निर्देशन गरेका छन । म्युजिक भिडियोमा सन्तोष शर्मा , परि लागायतले अभिनय गरेका छ्न ।

टिकटकमा पनि उत्तिकै रुचाइएको देख्दा यो गितबाट निकै आशाबादी रहेको गायक गैरेले बताए ।

सुभतारा म्युजिकको युटुब च्यानल मार्फत बजार ब्यवस्थापन गरिएको यस गित समय सापेक्षिक नयाँ धारमा तयार पारिएको छ । पाल्पाको मनोरम दृश्य संगै छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने बिष्णु भट्टराईकै छायांकन सम्पादन तथा कोरियोग्राफी रहेको छ भने अविरल फिल्मले दृश्य निर्माण गरेको छ हेरौ सार्बजनिक भिडियो