आखिर ५ रुपैयाँको खाना बन्द किन भयो!/कस्ले खेल्यो खेल बल्ल खुल्यो भित्री रहस्य र नालीबीली कुमारका आँसु झारे (भिडियो सहित)

५ रुपैयाँको खाना बेच्ने कुमार राईले आजकल निकै उदाहरणिय कामहरु गरिरहेका छन । कहिले पाँच रुपैयाँमा सादा खाना १० मा मासुभात त कहिले गरिब दुखीको घर घरमै गएर सहयोग गर्छन । गरिब र दुखीका लागि ज्यानै दिन तयार छु भन्दै आफ्नो ज्यान जोखिममा राखेर मान्छे बेच्ने दलाल पक्राउ गरेका थिए । कुमार संगै योबन गुरुङ, सुपर अनलाइन टिभिका समीर सुवेदी शिशिर लगायत उनको टिम नै अहिले पुर्बमा सक्रिय रहेको छ ।

कुमार राइको टिमले सरकारले गर्न नसकेको उदाहरणिय काम गर्दै गरेका छन । बाइक चोर्ने र ठग्ने युवा पक्राउ गरेर फुलमालाले सम्मान गरेका थिए । धेरै युवायुवती अनि चेलीबेटी ठग्ने युवा आफुले सारै दुखले समातेको कुमार बताउछन । पाँच रुपैयाँको खाना बेच्ने क्रममा धेरैले कुमारलाई दुखी र गरिबले आफ्ना दुख पोख्ने गरेका छ । दुखमा परेका नेपालीका लागि आफुले चुप बस्न नसक्ने र आफ्नो ज्यानै दिने कुरा समेत गरे । तर केही समय अगाडी अचानक उनको ५ रुपैयाँको खाना बेच्ने ठाउँमा तोडफोड भएको छ ।

योबन गुरुङ र सहयोगी दिदिले भाबुक हुँदै यस्तोसम्म भने तलको भिडियोमा हेर्नुहोस आज अचानक उर्लाबारीको असाहाय बालबालिकाहरु संग भेट गरेर भावुक बनेका कुमारले सुरुदेखि अहिलेसम्मको सम्पुर्ण नालीबेली बताउदा सबैका आँखा रसाए । यस्तोसम्मको खेल खेलेर बन्द गरिएको रहेछ ५ रुपैयाँको खाना तलको भिडियोमा हेर्नुहोला मना छुनेछ