यो के भयो भगवान ? श्रीमतीको जन्मदिनमा श्रीमानको सबैको मन रुवाउने उपहार , हेर्नुस सबैको मन रुनेछ (भिडियो सहित)

झापा। नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ ।बिभिन्न बिषयमा समाबेश गरि मानिषहरुलाई मनोरंजन तथा केहि संदेश दिनका लागि दिनानु दिन भिडियोहरु निर्माण भैरहेका छन् । भिडियोमा समाजमा चलि आएका बिभिन्न बिषयलाइ ब्यंगात्मक तरिकाले प्रस्तुत गरिएको छ ।एउटा कथालाइ लिएर त्यो बिषयलाइ ढाल्न यो भिडियोमा धेरै मेहेनत गरेको देखिन्छ ।

मनोरंजन तथा केहि संदेश दिनका लागि बनाइएको यो भिडियो नेपालका बिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरंजन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा कार्यरत प्राबिधिक टोलिहरु पूर्व झापाका रहेका छन् । यो भिडियोमा श्रीमान र श्रीमती बीचको प्रेम सम्बन्धलाइ देखाईएको छ । श्रीमतीले जन्म दिनको उपहार मागिरहदा श्रीमानले उपहार कस्तो दिए त ? यहि बिषयमा केन्द्रित रहेर सबैको मन छुने भिडियो निर्माण भएको छ । एकपटक यो भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ ।