नसा च्यापिए प्यारालाइसिस हुन सक्छ ? यसमा कति सत्यता छ ?

डा. नर्मन लामिछाने, वरिष्ठ अर्थोपेडिक सर्जन
आजकाल धेरै मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । यस्तो समस्यालाई समग्रमा नसा च्यापिएको भनिन्छ । सुरुमा यो समस्या सामान्य देखिए पनि यसको दीर्घकालीन असरसमेत गर्न सक्छ । त्यसैले, यस्तो समस्याका कारण र दीर्घकालीन समाधान खोज्न जरुरी छ ।

मेरुदण्डको तल्लो भागमा नसा च्यापिने समस्या हुन्छ । मेरुदण्डमा लम्बर स्पाइनमा चारवटा हाड हुन्छन् । नसा च्यापिए प्यारालाइसिस हुन सक्छ ? यसमा कति सत्यता छ ? डा. नर्मन लामिछाने, वरिष्ठ अर्थोपेडिक सर्जनको भनाइ यस्तो छ ।

थप जानकारी भिडियोबाट