तनहूँमा सोम बहादुरकी श्रीमति हराइन दीदीले खोलिन सबै कुरा लाखौ रुपया लिएर कता गइन

तनहु व्यास नगर पालिका वडा न ५ चापाघाटमा बसोबास गर्ने सोम बहादुर थापा मगरी श्रीमति आज भन्दा १ हप्ता अगाडी देखी सम्पर्क विहीन भएको सोम बहादुर बताउछन विदेश जान्छु भनेर काठमाडौ प्रोसेस गर्न जान्छु भनेर गएकी श्रीमति एका एक सँम्पर्क विहीन भएपछि उनका श्रीमान आफनो श्रीमति खोजि गरीदीनका लागी जिल्ला प्रहरी कार्यलय तनहुमा निबेदन समेत दिएका छन लगभग ५ लाख जति रीन लगाएर श्रीमति हराएको उनि बताउछन सोम बहादुर नेपालमै बस्थे र मजदुरी गर्दथे उनकी एक १४ बर्षकी छोरी पनि छीन श्रीमतिको बारेमा के भन्छन त सोम बहादुर मगर आजको भिडीयोमा प्रस्तुत गर्ेका छौ।