मलेवा चरी : दर्शकले रुचाएको जोडी सिल्पा पोखरेल र पुश्प खडका बिष्णु माझी को गीतमा..

काठ्माडौं लोकदोहोरीबाटै नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा पोख्रेल केहि समय विवादका सँगै म्युजिक भिडियोमा समेत देखिन छाडेकी थिइन तर त्यो अवधि अब अकिएको छ ।

भर्खर मात्र सार्वजनिक भएको गीत मलेवा चरि मार्फत शिल्पा फेरी दोहोरीको क्षेत्रमा देखिएकी छन । विष्णु माझी र ढाकाराम पौडेलको आवाज रहेको सो गीतमा श्रीकृष्ण बम मल्लले लय तथा शब्द सिर्जना गरेका छन । गीतले माया प्रेमलाई विषय बनाएको छ भने गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

कृष्ण विकको संगित संयोजन रहेको सो गीतमा शिव विकको उत्कृष्ट निर्देशन रहेको छ भने पुष्प खड्का र शिल्पा पोखरेलको दमदार अभिनय रहेको छ ।

ढाकारामको आफ्नो युउटुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतलाई सफलताको कामना सहित गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी