बिचरा ! छोराको निधन भएपछि बुहारीलाई सासु ससुराले यस्तो डरलाग्दो ब्यबहार गरे , डाको छोडेर रोईन दिदि (भिडियो सहित)

झापा दमक । झापाको बिर्तामोडमा बसोबास गर्दै आउनुभएको बिमला लकान्द्री नाम गरेकी दिदि मिडियामा रुँदै आउनुभएको छ । उनका २ जना छोरीहरु छन् भने श्रीमानको १ पुष ७ गते निधन भएको जनाएकी छिन् । उनि अहिले मजदुर काम गर्दै २ छोरीलाइ दुख सुख पाल्दै आएकी हुन् । उनको श्रीमानको निधन भएपछि सासु ससुरा र देवरले अलिकति भएको सम्पति पनि खोस्न खोजेको भन्दै डाको छोडेर रोइन ।

श्रीमानलाइ बर्षौ विदेशमा पैसा कमाउन पठाएर आफुले दुख सुख साना नानीहरुलाई हुर्काउदै कमाएको पैसाले १८ धुर जग्गा किनेको उनले बताएकी छिन् । श्रीमानको निधन भएको १ महिना पनि नाबित्त्दै उनलाई त्यो सम्पति हामीलाई पनि भाग लगाउनु पर्छ हामि मुद्धा हाल्छु भन्दै धम्काएको उनले बताएकी हुन् । श्रीमान पनि हुनुहुन्न अब यी २ जना नानीलाई कसरि हुर्काउनु पढाउनु , भएको १८ धुर जग्गा पनि खोस्न खोजे मलाई न्याय दिनुपर्यो भन्दै मिडियामा आएको उनको भनाइ छ ।हेर्नुस अरु के के भयो त ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।