भाइरल कुटाइ खाने बहिनी मध्यरातमा सामाजिक कार्य गर्न यस्तो ठाउमा पुगिन , अब सबैलाई सेवा गर्ने योजना (भिडियो सहित)

झापा, दमक ।जताततै भाइरल बनेको धेरै जनाले एकजना बालिका कुटेको कुराको बास्तबिकता खुलेको छ । कुटाइ खाने बालिकाले झुटो बोलेको खुलासा उनकी दिदिले गरेकी छिन । फेसबुकमा एकाएक भाइरल बनेको एउटा भिडियो जहाँ एउटि केटिलाई पाँच जना केटिले कुटेको देखिन्थ्यो ।पाँच जना केटि मिलेर निकै अस्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि निर्घात कुटपिट गरेका थिए । सामाजिक संजाल फेसबुक लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो । कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बन्यो । निकै कुटपिट गरिएको उक्त भिडियो हेर्दै कारुणिक देखिन्थ्यो ।

भिडियो हरेक नेपालीले कारबाहीको माग गर्दै अत्याधिक शियर गरेका थिए । प्रहरीले खोज्ने क्रममा आज झापाको दमकमा ती केटिहरुलाइ फेला पारेको थियो । । आज सम्पुर्ण पुर्बका मिडियाकर्मीको टिम उनिहरु बस्दै गरेको ठाउँमै पुगेर ती कुटाइ खाने र उनको परिवारलाई भेटेका छन । उनकी दिदिले मिडिया मार्फत सबै कुरा खुलाएकी छिन । डराउदै कुटाइ खाने बहिनिले केटाको निउमा यस्तोसम्म भएको बताइन । अहिले उनीहरु सबै एक आपसमा मिलेको उनले बताएकी छिन् ।