गर्भवती हुनुहुन्छ? अब तपाइँ र बच्चाको स्याहार यसरी गर्नुहोस्

गर्भावस्था भन्नाले स्त्री जातिको पाठेघर वा गर्भाशयमा एक वा एक भन्दा बढि सन्तान भ्रुणको रूपको रहेको अवस्थालाई जनाउँछ। सामान्यतया यो अवस्था ९ महिनासम्म रहन्छ।

गर्भावस्थाको दौडान नियमित तवरमा डाक्टरलाई जचाउँदा आमाको मृत्यु हुने खतरा कम हुन्छ। क्लिनिक र अस्पतालहरू नियमित तवरमा जाने सुविधा नभएका देशहरूमा समेत राम्रो प्रशिक्षण पाएका सुँडिनीहरू उपलब्ध हुन सक्छन्‌। गर्भावस्थामा स्याहार गर्दा विशेष हेरचाहको खाँचो पर्ने परिस्थितिहरूमा प्रशिक्षित कर्मचारीहरूलाई सचेत गराउन सकिन्छ।

गर्भवती महिलाले स्वास्थ्यकर्मीहरूलाई आफ्नो स्वास्थ्यसम्बन्धी सबै जानकारी उपलब्ध गराउनुपर्छ। उनले नहिचकिचाई प्रश्न सोध्नुपर्छ।

यहि कुरालाइ मध्यनजर गर्दै आज हामी तपाईलाई स्त्रिरोग विशेषज्ञ डा.अनुपमा शर्मासँग गर्भवती हुनुहुन्छ? अब तपाइँ र बच्चाको स्याहार यसरी गर्नुहोस्, भन्ने विषयमा गहन र महत्वपूर्ण कुरा लिएर आएका छौँ । आशा छ तपाईलाई अवश्य मन पर्ने नै छ ।

स्त्रिरोग विशेषज्ञ
डा. अनुपमा शर्मा