कुन राशिका सबैभन्दा धनी ! जान्नुहोस्

नमः प्रणतपालाय नमः कैलाशवासिने ।
नमोवेदान्त वेद्याय उमादञेहाद्र्धधारिणे ।

तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ । संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ ।

संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोब्र्स पत्रिकामा पनि छापिएको थियो ।

शीर्षस्थानमा रहेका १०० अर्बपतिहरूको सूची हेर्दा कुम्भ राशिका मानिस सबभन्दा धेर भेटिए । कुम्भ राशिका अर्बपति १२.६ प्रतिशत थिए भने कर्क राशिका अर्बपति सबभन्दा कम ५.९ प्रतिशत थिए ।

ज्योतिषः केशव गौतम