दुर्गेश थापाको ६ बर्षिय भान्जी दुर्गेश भन्दा ट्यालेन्ट,टिकटकमा भाइरल हुदा फोटो खिचाउनेको लर्को (हेर्नुहोस कुराकानी)

पछिल्लो समय बाल कलाकारहरुले पनि नेपाली समाजमा निकै गहिरो छाप छाडेका छन भाइरल भएकै कारण।उनीहरु भाइरल हुदै गर्दा मिडियाको पनि प्रमुख भूमिका देखिन्छ त्यस्तै भाइरल हुनेमा पछिल्लो समय एबिलिना खड्का पनि पर्दछिन।उनि यो समय टिकटकमा निकै भाइरल छिन।

टिकटकमा भाइरल भएकी सानी बालिका एबिलिना खड्का अब चलचित्र खेल्ने तयारीमा समेत रहेको खुलेको छ।उनि अब चलचित्रमा आउने देखिएको छ कारण उनि निकै चर्चामा छिन उनले खेलेका अधिकांश गीतहरु चर्चित पनि छन।उनि म्युजिक भिडियो देखि टिकटक सम्म भाइरल हुदै गर्दा सेड्रीना र अनुभब रेग्मीलाइ समेत भेटेर चलचित्र खेल्ने बताएकी छिन।हेरौ भिडियो नै: