प्रचण्ड र देउवा मिलेर ५ बर्ष पहिलेनै जनतालाई झुक्काएइ अमेरिकासंग एमसीसी सम्झौता गरेका खुलासा(प्रमाण सहित हेर्नुहोस)

पछिल्लो समय सर्बाधिक बिबादमा रहेको बिषय हो एमसीसी जसलाई सर्बासाधरण देखि आम नेपालीले हेर्ने फरक दृष्टिकोण छ।धेरैले एमसीसीको बिरोध गरिरहदा एता डाक्टर सुरेन्द्र केसीले पनि एमसीसीको बिरोध गरेका छन।सरकारले मनोमानी तरिकाले एमसीसी पास गरे भोलि जनताले सजाय दिने समेत उनले भने।

एमसीसीलाइ लिएर हुदै आएको बिबादको उनले भित्री रहस्य पनि खोलेका छन।प्रचण्डले आज भन्दा ५ बर्ष अगाडीनै देउवा संग मिलेर अमेरिका संग एमसीसी सम्झौता गरेको र अहिले पास हुने बेलामा यो विवाद आएको समेत केसीको भनाइ छ।उनको भनाई अनुसार प्रचण्डको यो सब गेम रहेको समेत खुलेको छ।हेरौ भिडियो कुराकानी :