जेरीको ५ बर्षको प्रेम अन्तत बिबाहमा परिणत,शंकरलाइ जेरीलेनै कुराइन यतिका बर्ष,कृष्ण कंडेल पुगे हँसाउन

लोक दोहोरी गायिक बबिता बानियाँ जेरी विवाह बन्धनमा बाँधिएकी छन् । दोहोरी गीतमा ट्वाक्क जवाफ फर्काउन माहिर उनी जेरीकै नामले चर्चित छन् । खासगरी एविसी टेलिभिजनमा प्रसारित कार्यक्रम इन्द्रेणीमा उनले गायका दोहोरी निकैले मन पराएका छन् ।
अहिले सम्म दोहोरीमा कसैसंग नहारेकी जेरीले आफ्नो लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेकी हुन् । जेरी एउटा अबल गायिका हुन् । विवाहको मण्डपमा वेहुली भेषमा सजिएकी जेरीले आफूलाई पराजित गर्न सक्नले मात्र दोहोरी खेल्न आउनु भनेकी छन् । विवाहको मण्डपमै उनले आफ्ना श्रीमानसंग पनि दोहोरी गाइन् ।
यो भिडियो हेर्नुहोस