गुल्मी इस्माका ठिटीहरुको रमाईलो नाच । नाच्ने पुरुष भएनन, आखिर किन ? (भिडियो सहित)

आज भोली पुरानो परम्परा बिस्तारै हराउदै जान थालेको छ । पहिले पहिले गाउँघरमा पुजाआजा बिवाह, आदीमा पञ्चेबाजा बनाएरु नाचेर रमाईलो गरिँथ्यो । तर आज भोली समयसंगै परम्परा पनि हराउदै जान थालेका छन। गुल्मीको एउटा बिहेमा यस्तै दृश्य देखियो । बाजातालमा रमाएर केटीहरु उफ्रि उफ्रि नाच्दा नाच्ने केटा नै थिएनन । हुन त आजभोली गाउँमा युवाहरुको संख्या अति नै कम छ । सायद त्यसैले पनि होला ।त्यहाँ पनि नाच्नेमा अधिकांस महिलाहरु नै थिए । महिला र भरखरका ठिटीहरुको नाच नै रमाइलो थियो । हेरौ सोही रमाइलो भिडियो अबको क्रममा । यदि भिडियो मन प¥यो भने सेयर गर्न नभुल्नु होला ।