कुमारले अनुपालाई भगाएपनि सुमित्राको माया मरेको छैन ! एक हप्तामा यस्तो गर्दै छिन् कुमारकी श्रीमतीले

पछिल्लो समय तनहुँ बाइसजागरका नकुल अधिकारीकी श्रीमतीलाई र स्याङ्जाका कुमार कार्कीले भगाएपछि उनकी श्रीमती मिडियामा आएकी छन् । कुमार की श्रमती सुमित्रा कार्कीले आफुले नसोचेको व्यवहार कुमारले गरेको बताएकी छन् ।

उनले अझैपनि कुमारको लागि आफ्नो मनमा ठाउँ रहेको बताएकी छन् । उनले घरमा आएर व्यवहार मिलाएर छोरा र आफुसंग माफि मागे आफुले कुमारलाई स्विकार गर्ने बताएकी छन् । लुकेर समस्याको समाधान नहुने बताउदै उनले घरमा आउन अनुरोध गरेकी छन् । सुमित्राले एक हप्ता सम्म श्रीमानलाई कुर्ने र एक हप्तामा पनि उनि सम्पर्कमा नआए श्रीमान् विरुद्ध बहुविवहाको मुद्धा हाल्ने पनि बताएकी छन् ।

सुमित्राले आफ्नो श्रीमानलाई घरका परिवारले लुकाएको हुन सक्ने आशंका व्यक्त गरेकी छन् । हेर्नुहोस उनीसंग गरिएको यो कुराकानी ।