अमृत सापकोटा र उनकी श्रीमतीको पहिलो गीतको सुटिङ्गमा यतिधेरै कलाकार,अमृतको परिवारलेनै धादिङ् छाड्दै

पछिल्लो केहि समय एता लोक गायक अमृत सापकोटाको निकै चर्चा छ कारण उनि र उनको श्रीमतीको प्रतक्ष दोहोरी हो।उनीहरु बिचको पहिलो गीतको भिडियो सुटिङ्ग सम्पन्न भएको छ।गीतमा अमृत र सुनिताको आवाज देखिन्छ भने भिडियोमा पनि चर्चित टिकटक देखि चर्चित मोडल सम्म देखिन्छन।

अमृत सापकोटा यो समय स्टेजमा धेरै ब्यस्त रहेका कलाकार हुन् भने उनकी श्रीमतीको पनि आवाज उस्तै सुमधुर छ।कमला घिमिरे संग दोहोरी गाएर एकाएक चर्चामा आएका अमृत सापकोटा सामाजिक संजालमा सबैतिर भाइरल भए जसको कारण उनको खोजि ब्यापक हुने गर्दछ साहेद यसै कारण हुन सक्छ अहिले अमृतको माग छ।उनि संगै उनको श्रीमती संग गरिएको यो बिशेष कुराकानी हेरौ जस्ताको तस्तै :