ऋषि धमला अब पत्रकारिता छोड्दै,आफ्नो श्रीमतीलाई नेता बनाउन सुटुक्क प्रचण्ड र ओलीलाई भेटाए(हेर्नुहोस)

बरिष्ठ पत्रकार ऋषि धमलाले अब पत्रकरिता छाड्ने भएका छन।उनि अब पत्रकारिता छाडेर राजनीति तिर लाग्ने खुलाएका छन।केहि समय पछि उनि राजनीतिमा जाने समेत खुलेको छ।राजनीतिमा जादै गरेका धमलाले आफ्नो श्रीमतीलाई समेत नेता बनाउने भएका छन।

केहि दिन अगाडी ऋषि धमलाकी श्रीमती एलिजा गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका पार्टी अध्यक्ष पुष्प कमल दाहल प्रचण्डलाइ भेटेर आएकी हुन।उनि दुबैलाई धमलाले सुटुक्क भेटाउन लागेको खुलेको छ।धमलाले पनि आफ्नी श्रीमती ठुलो नेत्री हुने समेत खुलाएका छन। हेरौ बाँकी भिडियो मै :