आमाकै हातबाट खोसेर बा घले ११ बर्षिय बालक खायो, भोज खाएर आएका इशाक घर पुगेनन् (भिडियो)

तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं ४ का इसाक सुनारलाई सोमबार भोज खाएर घर फर्किर्दै गर्दा बा घले आक्र मण गर्यो र ज्यान लियो । आमा र दाजुहरुसंग हात समाएर आउँदै गर्दै घर नजिकै बाटोमा इसाकलाई बाघले आक्र मण गरेको उनकी आमाले बताईन् । चि तुवा भनिदै आए पनि यो बा घ जस्तै ठूलो रहेको र आफ्नै हातबाट माईलो छोरा इसाक सुनारलाई घिसार्दै लगेको उनले बताएकी छन् । पछिल्लो समय फेरी तनहुँका केही ठाउँहरुमा नरभक्षी चि तुवाको त्रास फैलदै छ । चि तुवाको आक्र मणबाट मात्र अहिले सम्म तनहुँ जिल्लामा मात्र नौ जनाले ज्यान गुमा एका छन् । आबुखैरेनी गाउँपालिका १ राना गाउँमा भएको घटना सेलाउन नपाउँदै फेरी ११ बर्षका इसाक सुनारले चि नुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । कसरी दिउँसै आमाको हातबाट चि तुवाले बालक खोसेर लग्यो ? यो स्थलगत रिपोर्ट हेर्नुहोस् ।