हे भगवान ! पुरा बस्तीमै डोजरले घर लडाएपछि लडीबडी गर्दै डाको छोडेर रोए, मध्यरातमा यस्तो सम्म भयो (भिडियो सहित)

झापा । झापाको नया बस्तीमा बसोबास गर्ने सुकुम्बासी परिवार रुँदै मिडियामा आएका छन् । सरकारी जग्गामा बिगत १३/१४ बर्ष देखि बस्दै आएका सुकुम्बासी परिवारको घर लडाऊन सुरु गरेपछि उनीहरु अहिले बिचल्ली भएका छन् । माघको जाडोमा हाम्रो घर भत्काऊन सुरु गरियो भन्दै डको छोडेर गाउनै रोएको हो ।

डोजर लगाएर घर , गोठ लडाऊन सुरु गरेपछि उनीहरुले हामी पनि सरकारकै जनता हौ भन्दै सरकार संग बस्ने ठाउँ दिनको लागि अनुरोध गरेका छन् । उनीहरुले धेरै ठाउमा यो बिषयमा कुरा गरेपनि समस्याको समाधान नभएको भन्दै सबैलाई गुहार मागी रहेका छन् । के हो त बास्तबिकता ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।