इन्द्रेणीमा दोहोरी खेलेर भाइरल कृष्ण बजागाईको बहिनी पहिलोपटक मिडियामा,दिदिको भन्दा मिठो स्वर बहिनीको

पछिल्लो समय लोकप्रिय कार्यक्रम इन्द्रेणीको फ्यान धेरै छन।इन्द्रेणी भित्रका कलाकारहरुको बारेमा बुझ्न दर्शक धेरै आतुर हुदै गर्दा इन्द्रेणीकि गायिका कृष्ण बजागाईको बहिनी पनि पहिलोपटक मिडियामा आएकी छिन।झट्ट हेर्दा दुरुस्तै कृष्ण बजागाई जस्तै देखिने कमला बजागाईले आफ्नो दिदीको बारेमा रोचक रहस्य समेत खुलाएकि छिन।

इन्द्रेणीमा जोडिएको त्यो क्षेन देखि दिदीले भोग्नु परेको बिगतका पीडाहरुलाइ उनले सम्झेकी छिन भने अहिले इन्द्रेणीले गर्दा दिदीको प्रगतिको समेत बयान गर्न नसक्ने उनले बताईन।उनको भनाइ अनुसार पारिवारिक अबस्था पनि नाजुक भएको खुलेको छ।राजधानी आए पछि दुबैले पढ्न छाडेको समेत देखिन्छ।कमला झनै मिठो गाउने गायिका हुन्।उनि पहिलोपटक आफ्नो गायन पाटो कस्तो हो भनेर देखाउन मिडियामा आएको समेत खुलेको छ।हेरौ यो बिशेष कुराकानी :