मजदुर छोरोलाई करेन्ट लाग्यो,आमाको बिचल्ली,अस्पतालमा २० लाख लाग्ने खानसम्म पैसा छैन,सके धनले सहयोग नसके मनले शियर गरौ (भिडियो हेर्नुहोस)

मजदुर काम गरेर आमा र हजुरामा पाल्दै गरेका एक युवालाई करेन्ट लागेर शरीर नै जलेपछी बुढी हजुरामा र आमाको बिचल्ली नै भएको छ ।

एकजना ब्यक्ति अस्पतालको बेडमा जीवन र मरणको दोशाधमा मृत्युसंग लडिरहेका छन । सारै गरिब अवस्थाका युवा जसले आमा र हजुरआमालाई लेबर काम गरेर घर बनाउने ठाउमा बालुवा इटा बोक्ने मिस्त्री काम गरेर पालिरहेका थिए । काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर ढलेका उनलाई बिराटनगरको म्याक्स हस्पिटलमा उनकी आमाले उपचार गराइरहेकी छिन ।

करेन्ट लागेर शरीर पुरै जलेका कारण लामो समयसम्म उपचार गराउनुपर्ने बाध्यता भएको छ खर्च पनि 15 देखि 20 लाख लाग्ने अस्पतालले बताएको छ तर उनकी बुढी आमासङ खान समेत पैसा नभएपछि केही उपाय नलागेर मिडियामा रुदै आउनु भएको छ सबैले सकेको सहयोग गरिदिनुहोला । सहयोग गर्नका लागि सुपर अनलाइन टिभीका समीर सुवेदीलाई ९८१४९३०७३६ मा सम्पर्क गर्न सक्नुहुनेछ । सकेको सहयोग गर्न अनुरोध आमाले रुदै गरेकी छिन । सहयोग गर्न नसक्नेले भिडियोलाई जतिसक्दो शियर गर्नुहोला ता कि तपाइको एक शियरले धेरै सहयोगी मनसम्म भिडियो पुग्नेछ ।

तपाईले शियर गर्दा सहयोगी मनसम्म भिडियो पुगेर आएको सहयोग पनि तपाइले नै गरेको सहयोग बराबर हुनेछ । आमाले रुदै यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला! तलको भिडियो हेर्नुहोला