बिहे गर्छु भन्दै प्रेमिका बनाएर यस्तो अनैतिक कार्य गरेर फरार भए यी युवा , प्रेमिका रुदै गुहार माग्दै छिन् (भिडियो सहित)

मोरंग । दिक्षा चौधरी नाम गरेकी एक युवतीलाई सबिन श्रेष्ठ नाम गरेका युवकले बिबाह गर्छु भनेर विश्वास दिलाएर ठगि गरेका छन् । पिडित महिलाले तिमि संग बिबाह गर्छु भन्दै बैदेशिक रोजगारका लागि करिब ८ लाख रुपया ठगि गरेको बताईन । मोरंगको भाउनेमा बस्ती आएकी दिक्षालाइ उनले पटक पटक पैसा मागेर ठगि गरेको बताईन ।

धेरै ठाउँमा गुहार माग्दा पनि अझै न्याय नपाएको भन्दै धुरु धुरु रुदै आफ्नो पिडा सुनाईन । उनले आफ्नो भाइलाइ विदेश पठाऊदा ७ लाख पैसा मागेको र नपुगेमा आफै हलिदीनछु भन्दै उनले ठगेको बताएकि छिन् । उनिले आफुलाई धेरै विश्वास दिलाएर ठगेको बताएकी छिन् । तल भिडियोमा सम्पूर्ण जानकारी दिएको छ , जस्ताको तस्तै हेर्नुहोला ।