अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी

चितवन । चर्चित गायक अर्जुन सापकोटा र गायीका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ठ गित वनकी चरी सार्वजनिक भएको छ । गितमा गायक सापकोटा , राजु ढकाल र करिस्मा ढकालको अभिनयमा रहेको छ । गितले माया प्रेममा भएको विछोडको कथालाई समेटेको छ ।

संगै घरवार गर्ने वाचा तोडिएको र वोलचाल समेत वन्द रहेको कुरा र अहिले समाजमा भएको प्रेम जोडिको कथालाई गितले सम्वोधन गर्ने प्रयास गरेको छ । अर्जुन सापकोटाको प्रस्तती रहेको सो गितलाई उनले आफ्नै युट्ब चयानल मार्फत शनिवार सार्वजनीक गरेका छन् । गित तथा भिडीयो साच्चैनै राम्रो र फरक पनको बनेको कारण दर्शक तथा श्रोताको मन जिति फिल समेत भएका छन् ।

सो गितमा कृष्ण वस्यालको शब्द र अर्जुन सापकोटाको लय रहेको छ भेन स्मृति तिमलसिना गुरु आमाको निर्देशन, करन चैसिरको छायांकन रहेको छ । उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।