८ महिने नेपाली बालिका बेलायतबाट टिकटोकमा भाइरल ! १५ सेकेन्डको क्लिप भित्र उनले के देखाइन यस्तो ! (भिडियो सहित)

आज भोली टिकटोक, युटुब लगायत फेसबुकमा धेरै भाइरल सामग्री हरु देख्न सकिन्छ। अहिलेको ट्रेन्डमा नया गित लगायत धेरै बिभिन्न प्रकारका भिडियो क्लिप हरु टिकटोक बाट लोक प्रिय बन्दै गएका छन्। टिक टोक एक सामाजिक नेटवर्क हो आज भोली निकैनै चर्चामा छ जुन पहिले म्यूजिकली भनिन्छ र कुनै पनि डिजिटल प्लेटफर्ममा जस्तै यसको निरन्तर र स्थायी अन्तर्क्रिया यसको प्रयोगकर्ताहरूको बीचमा रहेको छ भने यो यसको कामको आधारभूत हिस्सा हो, यो पनि यसका सहभागीहरूको खाताको वृद्धिको एक प्राथमिक टुक्रा हो।

आज हामी कुरा गर्दै छौ एउटा ८ महिनाकी नेपाली बालिका जो टिक टोकमा निकै भाइरल बनेकी छन् । बालिकाको आमा संगको कुराकानीमा उनि हासेको भिडियो क्लिप करिब २६ हजार भन्दा बढी दर्शकहरुले मन पराइ दिनु भएको जानकारी पनि गराउनु भयो । हेर्नुहोस उक्त भिडियो १५ सेकेन्ड भित्र तपाईको चेहरामा पक्कै पनि मुस्कान ल्याउने छ ।