Friday, Dec 06 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
२०-मङि्सर-२०७६
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

भाइरल जोडीको घरमा पर्यो यस्तो चर्का चर्की, सम्पतिको लागि बिबाह गरेको हो त ? रहस्य त यस्तो पो रहेछ (भिडियो सहित)

Sisir Budhathoki December 2, 2019

झापा, दमक । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन । साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध ।उता युवतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन ।

हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । अहिले ६७ बर्षिय बाजेको जेठो छोरा बिरामी भएर बिर अस्पतालमा राखिएको छ । उनीहरुले आफ्नो छोरालाई उपचार गर्न सबैलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन् । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । भाइरल बाजेले आफ्नो छोराको उपचार गर्नका लागि सबैअलि आर्थिक सहयोग गर्न अनुरोध गर्नुभएको छ । यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गरेर सम्पूर्ण नेपाली माझ पुराऊन सहयोग गर्दिनुहोला ।

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • ताजा
  • मुख्य
  • लोकप्रिय

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश

4 घण्टा अगाडि

आज यस्तो छ सुनचाँदीको भाउ

3 घण्टा अगाडि

८ महिने नेपाली बालिका बेलायतबाट टिकटोकमा

3 घण्टा अगाडि

पाथिभरा माताले सबैको कल्याण गरुँन !

3 घण्टा अगाडि

भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते

1 घण्टा अगाडि

खै पुजा!,बाजे एक्लै रुदै मिडियामा,ज्यान बचाइदिन

3 घण्टा अगाडि

श्रीमानबाट अलग भएपनि बाच्नु त पर्यो

3 घण्टा अगाडि

एक नेपाली युवाले कुखुरा पालेरै बने

4 घण्टा अगाडि

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश

4 घण्टा अगाडि

आज यस्तो छ सुनचाँदीको भाउ

3 घण्टा अगाडि

८ महिने नेपाली बालिका बेलायतबाट टिकटोकमा

3 घण्टा अगाडि

पाथिभरा माताले सबैको कल्याण गरुँन !

3 घण्टा अगाडि

भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते

1 घण्टा अगाडि

खै पुजा!,बाजे एक्लै रुदै मिडियामा,ज्यान बचाइदिन

3 घण्टा अगाडि

श्रीमानबाट अलग भएपनि बाच्नु त पर्यो

3 घण्टा अगाडि

एक नेपाली युवाले कुखुरा पालेरै बने

4 घण्टा अगाडि

महिनावारी हुदा हिन्दु समाजमा मन्दिर प्रवेश

4 घण्टा अगाडि

आज यस्तो छ सुनचाँदीको भाउ

3 घण्टा अगाडि

८ महिने नेपाली बालिका बेलायतबाट टिकटोकमा

3 घण्टा अगाडि

पाथिभरा माताले सबैको कल्याण गरुँन !

3 घण्टा अगाडि

भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी एक हप्ते

1 घण्टा अगाडि

खै पुजा!,बाजे एक्लै रुदै मिडियामा,ज्यान बचाइदिन

3 घण्टा अगाडि

श्रीमानबाट अलग भएपनि बाच्नु त पर्यो

3 घण्टा अगाडि

एक नेपाली युवाले कुखुरा पालेरै बने

4 घण्टा अगाडि

सबैले हेर्नुहोला

किङ्ग कोब्राले डस्दा समेत बिष लाग्दै यिनलाई

https://youtu.be/4wi7v6TzAKQ

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • खै पुजा!,बाजे एक्लै रुदै मिडियामा,ज्यान बचाइदिन हारगुहार,के भयो त एक्कासी...

  • श्रीमानबाट अलग भएपनि बाच्नु त पर्यो त्यसैले यस्तो ब्यबसाय गर्दै...

  • एक नेपाली युवाले कुखुरा पालेरै बने करोडपति , जोडे ३...

  • जन्मदा पुरुष तर अहिले सुन्दरी युवती, १६ वर्षिया तेस्राे लिङ्गी...

  • बिचरा यो हेर्नुस अचानक पुरुष जोडी रुँदै मिडियामा आए ,...

  • भाइरल जोडी पुजाको माइत बाट खुल्यो अर्को रहस्य , फुपू...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Necessary Always Enabled