गीतकार अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ सार्वजनिक

गीतकार अम्बिका गुरुङको ‘बढ्यो मनमा प्यार’ सार्वजनिक भएको छ। जहाँ दीपक शर्माको संगीत तथा रमेश श्रेष्ठको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन्।

रोमान्टिक शैलीको गीतमा मोडल बिनोद न्यौपाने र शुसिला थापा फिचर्ड छन् । गीतको म्युजिक भिडीयोलाई निसान घिमिरेले निर्देशन गरेका छन् । काठमाडौँ आसपासमै खिचिएको गीतमा उत्तम हुमागाईको छायाँकन,बिकास दाहालको सम्पादन,दिपु पौडेलको मेकअप समाबेस रहेको छ ।