मुटु रोग लागेको यसरी थाहा पाउन सकिन्छ, कति प्रकारका हुन्छन् मुटुरोग जानिराख्नुहोस

हृदय रोग भन्नाले धेरैले हृदयघातलाई जोडेर हेर्छन् । यद्यपि हृदयघातका साथै अरु पनि हृदय रोगको प्रकार हुन्छन् । हृदय सम्बन्धी के कस्ता रोग लाग्छन्, त्यसको पहिचान कसरी गर्न सकिन्छ त ?

एरिथमिया एक यस्तो रोग हो, जसमा मुटुको धड्कन अनियमित हुन्छ । एरिथमियाको कारण रोगीको मुटुको धड्कन कहिले सामान्यभन्दा तिब्र हुन्छ भने कहिले सामान्य भन्दा सुस्त पनि । एरिथमिया तब हुन्छ, जब मुटुको धड्कन नियन्त्रण गर्ने इलेक्टि्रक बेव्स ठिक ढंगले काम गर्दैन ।

मुटुको धड्कन अनियमित हुँदा छाती, गला वा गर्दनमा दुखाई अनुभव हुन्छ ।