बिबाह लगतै अघोर बाबालाई लाग्यो आरोप , ज्यान मा#र्ने धम्कि आयो भन्दै जंगी बाबा मिडियामा आए (भिडियो सहित)

झापा । पछिल्लो समय विभिन्न सामाजिक संजालमा भाइरल बनेका चर्चित अघोरी बाबाले बिहे गरेपछी एकाएक फेरि सामाजिक संजाल तातिएको छ । बाबाको बिहेलाइ लिएर विभिन्न टिप्पणी हुँदै आएको छ कतिले राम्रो भयो राम्रो गरे भन्दैछन भने कतिले यो गलत गरे भन्दैछन ।जङ्गी बाबा पुर्बमा धेरैनै नाम कमाएका बाबा हुन । युटुबमार्फत चर्चामा आएका अघोरी बाबाले धेरै नै अन्तरबार्ता दिए । अरुभन्दा छुट्टै किसिमले बोल्ने शैलीले उनिले निकै नै चर्चा कमाए ।

हरेक कुरालाई फरक किसिमले बताउने बाबाले जीवन दर्शन भुतप्रेत सङ सङै बसेको आत्मा अनि चुडेल सङ माया पिरती गासेको जस्ता फरक कुराले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो । केटि भनेको पतुर्नी हुन्छन यिनिहरुको नजिक जानू हुदैन लाइफ ड्यामेज हुन्छ भनेर बिभिन्न अन्तरबार्तामा दिए। अघोर बाबाको कुराहरुलाई जंगी नाम गररेका बाबाले बिरोध गरेपछि मलाइ मार्छु भन्दै धम्कि दिए भन्दै जंगी बाबा आक्रोशित भएका छन् । के हुदै छ बाबा बीचमा यस्तो ? अल भिडियो पुरा हेर्नुहोला ।