जनताको गीत गाएर मन जितेका जीवन शर्मालाइ ठुलो पिडा परेपछि भाबुक हुदै मिडियामा,छोरा अस्पतालमा छटपटाउदै,उपचार खर्च जुटेन

जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।दशैं को दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरे संगै झन् जटिल अबस्थामा उनको छोरा देखिएका छन।

फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ १० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्याएका जीवन शर्मालाई अब थप आपत आएको छ।उनि भन्छन’आफु संग भएको सबै रकम सकिएको छ ऋण पनि धेरै संग लिसके सहयोग माग्न पनि अप्ठ्यारो लाग्छ’जीवन शर्मालाई अब यो पटक सबैले सहयोग गर्ने बेला आएको छ जसको लागि सिधा सम्पर्क कमल सरगम ९८५१२२४९७०मा कल गर्नुहोला
भिडियो हेर्नुहोस थप जानकारीको लागि :