धेरै गित बनेछन रबि लामिछानेको लागी तर सुभद्राका आशु रोकिएनन पुडासैनीको लागी (मार्मिक भिडियो सहित)

स्कटनेपाल,
दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि नै दुखको पोखरिमा डुबेकी छन । शुभद्रा जन्म जातै अपाङ्ग भएर जन्मिएकी पक्कै पनी होईनन् तर जन्मिएको आठ महिनामा अगेनामा परेर उनको दूबै खुट्टाहरु गुम्न पुगे। उनी अहिले कृतिम खुट्टाको सहायता लिदै हिँडडुल गर्न अली अली सक्छिन्। उनका श्रीमान सपाङ्ग हुन्, उनिहरु मायाप्रेमको डोरीमा गासीएर बिबाह को बन्धनमा बाधिएका हुन् । तर बिडम्बना आज उनि श्रीमान बिना एक्लै संघर्षको जिन्दगी काटी रहेकी छन् उनको कहाली लाग्दो जीवन कथा सुन्दा बितिकै सायदै भाबुक न हुने यो दुनियामा विरलै होलान।

त्यस्तै आफ्नै पिडामा आशु बगाई रहेकी सुभद्रा अचानक सालिकराम पुडासैनी आफ्नै नुवाकोट वासी होटलमा झुण्डिएको अबस्थामा मृत फेलापरेका हत्या अथवा आत्महत्या भएको खबर आउदा बित्तिकै आफुलाई रोक्न सकिनन्। यसै बिषय बस्तुलाइ केन्द्रित गरि उनले आफ्नै रचना शब्दमा नेपाली हरुको मन छुने सालिकराम पुडासैनी लागायत संचारकर्मी रबि लामिछाने ज्युको लागी मार्मिक गित पस्केकी छन् ।
पुरा भिडियो अन्तिम सम्म हेरिदिनु हुन् र शेयर गरि दिनु आग्रह गर्दछौ।

स्कटनेपालको अन्तरबार्तामा उनको जीवन कथा सुन्दा तपाई लाइ आज यस्तो लाग्ने छ की उनलाई भाग्यले पक्कै पनि ठगेकै हो त। हुन् त स्कटनेपालले पछिल्लो समयमा धेरै कुराहरु समेट्न सफल भएको छ फेरि पनि आज बिशेष अपडेट सहित नया सामग्री पस्केका छौ ।
यो भिडियो पनि हेरी दिनु हुन् आग्रह गर्दछौ ।